News & Activities

गोरखा जिल्लाको भिमसेन थापा गाँउपालिका वडा नं. ४,६,७,८, गोनपा १,२ शहिद लखन गाँउपालिका ७, ८मा कार्यक्षेत्र भई सदस्य र समुदायमा आधारित नेपाल स्तरको गुणस्तर प्रमाणिकृत संस्थाको रुपमा परिचित भिमकुल वचत तथा ऋण सहकारी संरुस्था लि.को सदस्य भेटघाट तथा

Read More

सल्लाहकार ज्यूहरुबाट आगामि समयमा रहेका चुनैती र अवसरमा ब्यवस्थापन तह, लेखा समिति, सञ्चालक पदाधिकारीहरुलाई जिम्मेवारी तथा रणनैतिक कार्यदिशाको बारेमा सुझाव प्रदान गर्नुभयो ।

Read More

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कुन)वाट सञ्चािलत प्रोबेसन कार्यत्रम मा पून: यस वर्ष प्रोबेसन ब्रान्ड(NS BRAND) प्राप्त गर्न सफल भएको छ ।

Read More

गण्डकी प्रदेश स्तरीय सहकारी पुरस्कार ग्रहण गदै संस्थाको अध्यक्ष

Read More

यस भिमकुल साकोस का शेयर सदस्य न ६५३ रेशम श्रेषठकाे असामयिक निधनले हामी मर्माहित भएका छौ यस दुखद घडीमा शोक सम्तब्ध परिवार जनमा धैर्य धारण गर्ने शक्ती मिलोस भन्ने कामना सहित हार्दिक समबेदना प्रकट गर्दछौ

Read More

२५औं वार्षिक साधारण सभामा प्रस्तुत हुने आ.व २०७६/७७को प्रगती प्रतिबेदनको समिक्षा साथै आ.व. २०७७/७८को लागि प्रस्ताबित कार्यक्रम र योजनाहरुको छलफलमा आयोजित बिस्तारीत मन्च कार्यक्रम समपन्न

Read More

सञ्चालक समितिकाे बैठकबाट Ncell र NTC को रिर्चाजमा २.२ बाट २.५ प्रतिशत क्यास ब्याक (डिस्काउन) प्रदान गरिएको छ ।

Read More

बन्दाबन्दी अबधि भर सदस्यलार्इ किस्ता भुत्तानीमा व्याजको १० प्रतिशत छुट उपलब्ध गरार्इएको छ ।

Read More

लकडाउनकाे अवस्थालार्इ ख्याल गदै संस्थाकाे सञ्चालक समितिले अाषाढ ३० गते सम्मकाे लागि हर्जनामा २५ प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको छ ।

Read More

https://play.google.com/store/apps/details?id=com.xclusiveminds.bhimkul&hl=en

Read More

भिमसेन थापा गाँउपालिका ८ महादेवटारमा यस संस्थाको शेयर सदस्य नं.१०६७को नानिमाया दरैको असामहिक निधनमा संस्थाको तर्फवाट समवेदना सहित रु.२५,०००को चेक संस्थाको अध्यक्ष श्री कृष्ण श्रेष्ठबाट हकवला भैरब दरैलाई हस्तान्तरण गरियो ।

Read More