भिमकुल साकोसद्वारा मृतक राहत वितरण

भिमकुल साकोसद्वारा मृतक राहत वितरण

भिमकुल साकोसद्वारा मृतक राहत वितरण

यस भिमकुल साकोस का शेयर सदस्य न ६५३ रेशम श्रेषठकाे असामयिक निधनले हामी मर्माहित भएका छौ यस दुखद घडीमा शोक सम्तब्ध परिवार जनमा धैर्य धारण गर्ने शक्ती मिलोस भन्ने कामना सहित हार्दिक समबेदना प्रकट गर्दछौ । संस्थाकाे तर्फवाट अार्थिक सहयोग रू.२५,०००काे चेक हस्तान्तरण गरियो ।