PROBATION BRAND प्राप्त

PROBATION BRAND प्राप्त

PROBATION BRAND प्राप्त

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कुन)वाट सञ्चािलत प्रोबेसन कार्यत्रम मा पून: यस वर्ष प्रोबेसन ब्रान्ड(NS BRAND) प्राप्त गर्न सफल भएको छ । यस संस्थाले ब्राण्ड प्राप्त गरी सहकारी क्षेत्रमा उल्लेखनिय योग्दान पु¥याउन सहयोग गर्नुनुहुने शेयर सदस्य ज्यूहरु, सञ्चालक, लेखा, पूर्व समिति, पूर्व अध्यक्षहरु, सल्लाहाकारज्यूहरू, उप समितिका सदस्यज्यूहरु, कर्मचारी मित्रहरु, सुभ चिन्तक तथा सरोकारवालाहरु र यस कार्यक्रममा अभिभावकिय दायित्व निभाउनुहुने नेफस्कुन प्रति हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गर्न चाहान्छौ ।

अध्यक्ष तथा भिमकुल साकोस परिवार

    •