सल्लाहकारबाट सुझाव प्रदान

 सल्लाहकारबाट सुझाव प्रदान

सल्लाहकारबाट सुझाव प्रदान

यस भिमकुल वचत तथा ऋण सहकारी संस्था लि.को सल्लाहकार ज्यूहरुबाट आगामि समयमा रहेका चुनैती र अवसरमा ब्यवस्थापन तह, लेखा समिति, सञ्चालक पदाधिकारीहरुलाई जिम्मेवारी तथा रणनैतिक कार्यदिशाको बारेमा सुझाव प्रदान गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौं ।